Thursday, March 26, 2015

Kentucky Train Hits Car on Tracks

Kentucky Train Hits Car on Tracks

KENTUCKY- At least two people are dead and two others are injured when a freight train collided with their car in Kentucky. The crash — captured on cell phone video — happened Saturday afternoon. Police say the intersection’s flashing lights and sounds were activated to alert drivers of the approaching train. Of the four people inside the white Toyota Camry, two were killed almost instantly. The freight train did not derail, but was unable to slow down. It pushed the car about half a mile down the tracks. The crash is under investigation.

Friday, June 29, 2012

Friday, January 13, 2012

Khabar Bhitrako Khabar-Jan. 13, 2012

Hindi Movie Tezz (2012) Watch Online, Trailer


Cast – Ajay Devgan, Anil Kapoor, Kangna Ranaut, Boman Irani , Zayeed Khan, Sameera Reddy , Mohanlal
Genere – Action
Producer – Ratan Jain
Director – Pariyadarshan
Music Director – Pritam
Release Date – April, 27 2012


Thursday, January 12, 2012

Off the beat January 12th, 2012

बेलडाँगीका ‘हुलाकी’ अमेरिकामा मृत फेला



भुटानी शरणार्थी शिविर बेलडाँगीबाट अमेरिकाको भर्जिनिया राज्यको रिचमण्डमा पुनर्वास भएका एक भुटानी शरणार्थी मृत अवस्थामा भेटिएका छन् । भुटान तथा बेलडाँगी शिविरमा हुलाकीका नामले चिनिने तारा सापकोटा रिचमण्डको व्यस्त बजारमा रहेको रेलमार्ग नजिकै गएको सोमबार मृत फेला परेका अमेरिकाबाट ध्रुव मिश्रले जानकारी दिएका छन् । उनका अनुसार सापकोटाले आत्महत्या गरेको आशंका गरिएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान शुरू गरेको र उनको मृत्युको वास्तविकता भने पोष्टमर्टमको रिपोर्ट आएपछि मात्र थाहा हुने प्रहरीलाई उद्धृत गर्दै मिश्रले बताए ।
भुटानबाट लखेटिनुअघि साम्चीका बासिन्दा सापकोटा लामीडाँडामा हुलाकीको रूपमा कार्यरत थिए ।

यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:
  1. मोटरसाइकलको ठक्करबाट शरणार्थी वृद्धको मृत्यु पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको शनिश्चरेमा आज भएको सडक दुर्घटनामा एक वृद्ध भुटानी शरणार्थीको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आइरहेको को.९ प २७६६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा शनिश्चरेस्थित भुटानी शरणार्थी शिविर, सेक्टर जी १, छाप्रो नम्बर ३१ का ६० वर्षीय नर बहादुर सुब्बाको ज्यान गएको हो । विहान पौने बाह्र...
  2. अमेरिकामा एकलाख बढि नेपालीभाषी पछिल्लो जनणनाअनुसार अमेरिकामा रहेका नेपालीभाषीको संख्या एक लाखभन्दा केही बढि रहेको छ । उक्त संख्या नेपालबाट अमेरिका पुगेका नेपालीहरू र तेश्रो देश पुनर्वास अन्तरगत गएका भुटानी शरणार्थीहरू जोड्दा पुगेको हो । सन २०१० को अप्रिलमा गरिएको अमेरिकाको जनगणना अनुसार नेपालबाट गएका नेपालीको संख्या ५९ हजार ४ सय ९० र गत...
  3. रतुवा खोलामा शव भेटियो झापाको दमकस्थित रतुवा खोलामा एक व्यक्तिको शव फेला परेको छ । दमक-१३ स्थित रतुवा खोलामा आज दिउँसो फेला परेको शव दमक-१२ का ५२ बर्षीय चन्द्र बहादुर श्रेष्ठको भएको प्रहरीले बताएको छ । फेला परेको शवको आवश्यक कानुनी प्रकृया पूरा गरी पोष्टमर्टमका लागि पठाइएको र श्रेष्ठको मृत्युका बारेमा अनुसन्धान शुरू गरिएको...
  4. टिमाइ शिविर सार्ने काम सम्पन्न टिमाइस्थित भुटानी शरणार्थी शिविरका शरणार्थीलाई अन्य शिविरमा सार्ने काम सम्पन्न भएको छ । शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोगले नेपाल सरकार तथा लुथरन विश्व फेडेरेसनसँगको समन्वयमा गत मंसीर ५ गतेदेखि शुरू गरेको सो शिविरका शरणार्थीलाई वेलडाँगी शिविरमा सार्ने काम आज सम्पन्न भएको हो । टिमाइ शिविरका ८ सय ८५ छाप्राका शरणार्थीलाई वेलडाँगी...
  5. डाँडाबाट खसेर मृत्यु भएको अवस्थामा फेला ताप्लेजुङको, सुरुम्खीका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । सुरुम्खी–९ का ३६ बर्षीय बीर बहादुर तामाङलाई ताप्लेजुङकै खेवाङ–६ स्थित थुलुङ डाँडाबाट लडेर मृत्यु भएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । पेदाङबाट डाँक लिएर आउँदै गरेका उनलाई हिजो दिउँसो साढे चार बजे स्थानीयवासीले मृत अवस्थामा भेटेपछि प्रहरीलाई खवर गरेका...

Wednesday, January 11, 2012

राजेश हमल पृथ्वीनारायण शाह बन्दै

पृथ्वीनारायण शाहमाथि सिनेमा बन्ने भएको छ । बुधबार मुलुकभर पृथ्वी जयन्ती मनाइँदै गर्दा अभिनेत्री मनिषा कोइरालाले शाहवंशिय कालका पहिला राजामाथि सिनेमा निर्माण र निर्देशन गर्न लागेको घोषणा गरेकी हुन् । मनिषाले निर्देशन गर्ने सिनेमा ‘पृथ्वीनारायण शाह’मा महानायक राजेश हमालले पृथ्वीनारायणको भूमिकामा अभिनय गर्ने भएका छन् । स्क्रिप्ट स्वयम मनिषाले लेखेकी हुन् । ‘खासगरी पृथ्वीनारायणको योगदान, व्यक्तित्व र राष्ट्रिय एकतालाई दर्शाउन लागेकी हुँ’ मनिषाले भनिन्, ‘स्क्रिप्ट अन्तिम चरणमा पुगेको छ । थप तयारी गरिरहेका छौं ।’ सिनेमाको छायांकन मे महिनादेखि सुरु हुने भएको छ । हिरोइन भने अहिलेसम्म निधो नभैसकेको स्रोतले बतायो । यतिबेला योग र ध्यानका लागि भारतमा रहेकी मनिषा त्यहाँबाट फर्किएलगत्तै प्रोजेक्ट अघि बढाइने भएको छ । गतवर्ष नै उनले सिनेमा निर्देशन गर्ने बताएकी थिइन् । पृथ्वीनारायण शाह राष्ट्रिय एकताका प्रतिक हुन् कि क्रुर शासक ? यो राष्ट्रिय बहसलाई मनिषाले कुन रुपमा पर्दामा उतार्छिन् हेर्न बाँकी छ । यसअघि मनिषको सिनेमामा हमाल हिरो बन्ने खबर आएको थियो । सम्भवतः पृथ्वीनारायण माथि सिनेमा बनाउने मनिषा योजनालाई लिएर पक्षविपक्षमा जनमत सिर्जना हुनसक्ने अपेक्षा गरिएको छ । मनिषाले यसअघि बुद्धबारे सिनेमा बनाउने चर्चा थियो ।

rajatpat-jan-11-2012

 
Design by Free Wordpress Themes | Bloggerized by Free Blogger Templates | Web Hosting Deals