Saturday, May 28, 2011

कङ्रेस र अन्य दलले समेत प्रचन्डको झुटो आस्वासनमा चुक्ने !

हेर्दै जानुस् अर्को ३/४ घण्टा भित्र ठुला दलका नालायक लोभि पापीहरुले आफ्नो म्याद आफै थप्ने छन, अहिले भैरहेका शर्त, धम्की, बार्ता सब देखाउन र जनतालाई बेकुफ बनाउने खेल मात्र हो । आखिर माओवादी आतंकका अगाडि झलनाथ बामदेब एमाले त पहिलै घुँडा टेकीसकेको थियो अब कङ्रेस र अन्य दलले समेत प्रचन्डको झुटो आस्वासनमा चुक्ने छन र म्याद थपिने छ संबिधान सभाको। हामीले बुझेको सार यहिनै हो !कठै हामी नेपाली जनताहरु ! फाँसीमा झुन्डाउनुपर्ने अपराधीहरुको लालीपपमा सधै अल्झिन र उनिहरुको धाक धम्की का अगाडि ज्यु हजुर गर्न अनी अन्य भिजन नभएका प्रजातान्त्रिक भनिने दलहरुको लहलहै मा बहकिन मै हाम्रो पुस्ता जाने भो है कस्तो दुभाग्य ??!!

0 comments:

Post a Comment

 
Design by Free Wordpress Themes | Bloggerized by Free Blogger Templates | Web Hosting Deals