Tuesday, May 24, 2011

अमेरिकामा फेरी अर्को टोर्नेडोले सयभन्दा बढीको ज्यान गयो, मिजोरी शहर तहस नहस, मर्नेको संख्या बढ्ने !

"May 21, 2011 पछी संसार ध्वस्त हुने क्रम शुरुहुन्छ" भन्दा विश्वाश गर्ने अमेरिकनहरु यो घटनालाई संगै जोडेर हेर्दै र भन्दैछन "संसारको बर्बादी शुरु भैसक्यो !" तर विश्वाश नगर्ने अमेरिकनहरु भन्दैछन "यो सब बकबास हो"    


भिडियो हेर्नकालगी तल Read More मा क्लिच गर्नोहोस्। 

0 comments:

Post a Comment

 
Design by Free Wordpress Themes | Bloggerized by Free Blogger Templates | Web Hosting Deals