Saturday, June 4, 2011

गृहमन्त्री कृष्ण बहादुर महराले माओवादी पार्टिकै लिस्ट अनुसार ३० जिल्लाका सिडियोहरु हेरफेर ! मुद्दा फिर्ता लिने काम राता रात !!



                                                           Krishna Bahadur Mahara

 माओवादीले आफ्नो कुटनिती अनुरुप काम अगाडि बढाइरहेको छ भने कङ्रेस र एमाले लाई कुनै सुइँको समेत छैन। प्रहरी प्रमुख बर्खास्त गरेर नयाँ प्रमुख नियुक्त गरेको ३ दिन बित्न नपाउंदै माओवादी गृहमन्त्री कृष्ण बहादुर महराले माओवादी पार्टिकै लिस्ट अनुसार ३० जिल्लाका सिडियो हरु हेरफेर गरेका छन । गृहमा तल देखी माथि सम्म माओवादी योजना मुताबिक सरुवा बढुवा खारेजी, माओवादी हरुका मुद्दा फिर्ता लिने काम राता रात भैरहेको छ । सरुवाको सूचि मोहनकृष्ण सापकाटो गृह मन्त्रालयको प्रशासन महाशाखा जन्मजय रेग्मी अध्यागमन विभाग प्रमुख नारायण सन्जेल अध्यागमन विभागबाट गृह मन्त्रालय नवराज श्रेष्ठ प्रहरी किताबखाना वीरेन्द्र यादव धनुषा कमलेश सिंह कपिलवस्तु लक्ष्मण थापा रुपन्देही तारानाथ गौतम पर्सा पर्साका प्रजिअ नागेन्द्र झा भूमिसुधार मन्त्रालय काज फिर्ता बुद्धिबहादुर खडका रौतहट शशिशेखर श्रेष्ठ नवलपरासी हरिराज पन्त सुर्खेत रामप्रसाद थपलिया सर्लाही नारायणप्रसाद बिडारी सिराहा बासुदेव दाहाल कन्चनपुर प्रेमबहादुर खापुङ्ग डोटी गोकर्णमणि दवाडी सप्तरी कैलाशकुमार बजिमय कैलाली कृष्णचन्द्र घिमिरे बाके चुढामणि शर्मा सुनसरी बसन्तराज भट्टराईर् अन्तराष्ट्रिय बिमानस्थल अध्यागमन कार्यालय शंकर अर्याल महात्तरी रुद्रदाथ बस्याल काभ्रे गेहनाथ भण्डारी झापा बीरबहादुर राई उदयपुर खडगबहादुर चापागाई क्षे प्र का धनकुटा ध्रवप्रसाद ढकाल क्षे. प्र का हेटौडा शिवहरि उपाध्याय क्षे प्र का पोखरा खडानन्द ढकाल सामान्य प्रशासन कुमार श्रेष्ठ, धनुकुटा यादवप्रसाद कोइराला, सामान्य प्रशासन गृह मातहतबाटै मन्त्रालयमा सरुवा भई आउनेहरुमा भवानी पराजुली कैलाशनाथ खरेल विरेन्द्र वानिया सम्भुप्रसाद धिमिरे तेजप्रसाद पौडेल रामप्रसाद धिमिरे कालीप्रसाद पराजुली

0 comments:

Post a Comment

 
Design by Free Wordpress Themes | Bloggerized by Free Blogger Templates | Web Hosting Deals