Br
Breaking News From India ...!
भारतीय योग
गुरु रामदेवले अनसन नसकिएको र फेरि दिल्लीमै अनसन बस्ने पनि बताएका छन्। उनले यसअघि आफूलाई सरकारले हत्या गर्ने योजना बनाएको दाबी गरेका थिए। त्यही कारण महिलाको कपडा लगाएर बाहिर फुत्कन सफल भएको दाबी पनि उनले गरे। सलले घाँटीमा बेरेर तानेर मार्न खोजेको आरोप लगाउँदै उनले भने, 'ममाथि पशुको जस्तो व्यवहार गरियो, म अपराधी त हैन नि।' सँधै गेरुवस्त्रमा देखिने रामदेव पत्रकार सम्मेलनमा सेतो पहिरनमा देखिएका थिए। उनले त्यो पहिरन आफूले शोखले नलगाएको
भन्दै मार्ने षड्यन्त्र भएपछि भाग्न महिलाको कुर्था लगाएको बताए।



11:37 AM
news4bhutanese
0 comments:
Post a Comment