कविता वाचन तथा वाल कविता प्रतियोगिता, "रामप्रसाद खनाल लोक साँस्कृतिक साँझ", भानुभक्त र घाँसी नाटक, लोकप्रीय गीत तथा नृत्यहरुको बेजोड प्रस्तुती रहने !
अन्तराष्ट्रिय नेपाली साहित्य समाजका तर्फ बाट केन्द्रिय अध्यक्ष्य एबम बरिस्ठ साहित्यकार ज्ञानेन्द्र गदालले एक प्रेस रिलिज जारी गर्दै भन्नुभएको छ "अन्तराष्ट्रिय नेपाली साहित्य समाजले मनाउदै आएको भानुजयन्ति कार्यक्रमलाई यस बर्षेखि अनेसासको वार्षिक सम्मेलनको रुपमा विकास गरी हरेक बर्षभिन्नाभिन्नै ठाउँहरुमा आयोजना गर्ने कुराको जानकारी सबैलाई भएकै छ । जसअनुरुप यस बर्षो भानुजयन्ति प्रथम पटक अनेसासको बाषिर्क सम्मेलनको रुपमा अनेसास कोलोराडो च्यापटरको सकृयतामा मनाइने सूचना पनि प्रसारण भैसकेको छ । यही जुलाई १५ र १६ तारिक दुई दिन विभिन्न सांस्कृतिक, साहित्यिक तथा खेलकूद कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न गरिने उक्त १९८ औं भानुजयन्ति तथा अनेसासको २० औं वाषिर्क सम्मेलनमा विशेषगरि अमेरिका भित्र रहनुहुने नेपाली भाषा साहित्यका अनुरागी महानुभावहरु सबैलाई नेपालको
बाँकी समाचार ....
0 comments:
Post a Comment