Tuesday, June 21, 2011

एसएलसी परीक्षा २ लाख २० हजार ७ सय ६६ विद्यार्थी उत्तीर्ण !


एसएलसी परीक्षा २ लाख २० हजार ७ सय ६६ विद्यार्थी उत्तीर्ण !

एसएलसी परीक्षामा नियमिततर्फ ५५.५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यो संख्या पोहोरभन्दा ८.८१ प्रतिशतले कम हो। नियमिततर्फ ३ लाख ९७ हजार ७ सय ५९ जना विद्यार्थी सहभागीमध्ये २ लाख २० हजार ७ सय ६६ विद्यार्थी उत्तीर्ण भए। जसमा विशिष्ट श्रेणीमा ३० हजार १ सय ११ जना, प्रथम श्रेणीमा ८२ हजार ६ सय १९, द्वितीय श्रेणीमा १ लाख ९ हजार ७ सय ९५ र तृतीय श्रेणीमा ८ हजार २ सय ४१ जना उत्तीर्ण भएका छन्। जसमा पुरुषको संख्या १ लाख २४ हजार ३ सय ५ र महिलाको संख्या ९६ हजार ४ सय ६१ छन् । आँशिकतर्फ १३.३ प्रतिशतमात्र पास भएका छन्। जम्मा ५६ हजार २ सय ६३ जना सहभागीमध्ये ९ हजार ७ सय ३३ जना विद्यार्थी उत्तीर्ण भएका छन्। जसमा प्रथम श्रेणीमा १ सय

0 comments:

Post a Comment

 
Design by Free Wordpress Themes | Bloggerized by Free Blogger Templates | Web Hosting Deals