उपस्वास्थ्य चौकी भित्र बमको त्रास चल्दै गर्दा बारा डुमरवानाकी एक महिलाले बाहिर
चौरमै बच्चा जन्माएकी छिन्। डुमरवाना उपस्वास्थ चौकीभित्र सुत्केरी हुँदै गर्दा
सकेट बम भेटिएपछि डुमरवाना -४ की अनिता अधिकारीलाई बाहिर निकालिएको थियो। उनी खुला
चौरमै बच्चा जन्माउन बाध्य भइन्।



12:33 PM
news4bhutanese
Posted in:
0 comments:
Post a Comment